जग खन्दा भेट्यिो सयौँ वर्ष पूरानो बाकस,खोलेर हेर्दा सबै चकित !?

anis.shahi20@gmail.com' anish shahi
१६ आश्विन २०७५, मंगलवार ११:२९

एजेन्सी ।  न्यूयोर्कको एक पूरानो बिल्डिङ्ग भत्काएर जग खन्दा एउटा यस्तो बाकस फेला पर्यो जुन खोलेर हेर्दा सबै मजदुर चकित भएका छन्। घरको जग खन्दाखन्दै मजदुरहरुले एक बाकस फेला पारे जुन बाकस क्रेनको सहायताले बाहिर निकालियो। पूराना पैसा र सुन चाँदी हुनसक्ने भन्दै भूगर्भविद् नै बोलाएर बाकस बाकस तोडियो। तर बाकस खोल्दा न बाकसमा सुन चाँदी नै थियो र पैसा।बाकस खुल्नासाथ त्याहाँ भएका सबै मजदुरको होस् हवास उड्यो । किनकी बाकसमा धन सम्पती नभएर एक लाश थियो । त्यो पनि अति सुरक्षित रुपमा । यो लाश कति समय आगाडिको हो र बाकसमा कसरी सुरक्षित भयो भन्ने विषयमा लामो अनुसन्धान भयो ।

लामो अनुसन्धान पश्चात बाकसको शव एक २६ वर्षीय महिलाको भएको र सन् १८५१ सालमा स्मल पाक्स नामक रोगबाट मृत्यु भएको खुलेको छ। तर यतिधेरै वर्षसम्म कसरी जोगियो भन्ने विषयमा भने अनुसन्धान जारी नै रहयो।अनुसन्धानमा खुले अनुसार ती अफ्रिकन अमेरिकन महिला भएको र सिविल वारको समय भन्दा पहिला नै उनी जन्मिएकी थिईन्। ती महिलाको नाम मारथा पीटर्सन थियो। उनी एक कम्पनीमा काम गर्दथिईन्। मारथाको मृत्यु पश्चात उनको कम्पनीका साथीहरुले एउटा विशेष बाकस बनाएर उक्त बाकसमा राखे। जुन बाकसमा बाहिरी हावा खेल्न पाएन त्यो पनि जमिन मुनी गाडियो । जसका कारण १६७ वर्ष भन्दा बढि पुरानो लाश आज पनि ताजा जस्तै छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१