अमर पुन सचिब / नेपालि समाज चिले इकिके चिले ।
नेपालि समाज चिले को आयोजनामा नेपालि नारिहरुको महान चाड हरितालिका तीज भब्य रुपमा सम्पन्न भयको छ । चिलेको उतरिशहर इकिके का सम्पुर्ण नेपालि हरु को सहभागिता रहेको थियो । कार्यकर्म सुनिता सुबेदि को सन्चालन , राधिका आचार्यको अध्यक्षता , दोरनाथ खनालको आतिथ्य इच्छा गुरुङ्को स्वागत मन्तबय देखि सुरुभयको थियो । उक्त कार्य कर्ममा नेपालि समाज चिलेका उपाध्यक्ष कपिल भत्तले सस्थाको उदयेश्य इसपस्त पार्दै शुभकामना मन्तब्य दिनु भयको थियो । अथिति दोर नाथ खनाल ले आफनो शुभकामना मन्तब्य दिदै समाज को परिभाष र समाज को महत्व बारे स्पस्त पार्नु भयको थियो । सुभकामना मन्तबय दिने हरुमा सिभोम पौदेल , कमला खनाल , कमल पाण्दे , बिष्णु आचर्य र राजेन्द्र कोइरला ले पनि समाजको महत्व लाई दर्साउदै नेपालि समाज लाई धन्दयबाद दिनु भयो । कार्यकर्म मा हालै मात्र आउनु भयका २जना नया सदस्य कामलेश र सारदा खनाल लाई सस्थाका उपाअध्यक्ष कपिल भत्त ले नेपालि समाज चिलेको तर्फ बात तिका लगाएर स्वागत गर्नु भयको थियो । कार्यकर्म को बिच मा नेपालि चेली हरुको आकर्शक न्रितय परुसतुत गरिको थियो । नेपालि परिकार खिर सहित बिशेश तरिका ले सम्पुर्ण उपस्थित नेपालि हरुले दरखानु भयको थियो । नेपालि नारि हरुको चाद तीज को गीत मा दाजु भाइ हरुपनि नाचन पछि पर्नु भयन सबै दाजु भाइ हरु खुलेर नाचि रहनु भयको थियो । आमाले दियेको यो रातो फरिया , बाबाले दियको पाउजुबरिलै ,बोलको गीत मा नेपाली समाज चिलेका सचिब अमर पुन ले सिङगल न्रितय पर्स्तुत गरेको क्षण पनि कम रमाइलो थियन । बिष्णु आचर्यको बासुरिको धुन ,अमर पुन को मादलको ताल ले साचिकै नेपाल को झझल्को आउथियो । समाजका कोषा अध्यक्ष लुद्र बुढा ले तीजको आयबिय पर्स्तुत गर्दै सबैलाइ शुभकम्ना दिनु भयको थियो । अन्तयमा कार्यकर्मकाअध्यक्ष राधिका अचार्यले सम्पुर्ण सहभागि हरुलाइ तीज को शुभकामना दिदै कार्यकर्म बिसर्जन गर्नु भयको थियो ।
प्रतिक्रिया