गाजर खानुका १० फाइदा !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७५, बुधबार ०५:४७

गाजर स्वास्थ्यका लागि सबैभन्दा लाभदायक तरकारी मानिन्छ। यसमा सबैभन्दा धेरै भिटामीन ए पाइन्छ भने भिटामीन के, बी ६ र फोलेट पनि पाइन्छ। यसका साथै गाजरमा म्यांगनिज, पोटासियम, आइरन, कपर जस्ता खनिज र कार्बोहाइड्रेट, प्रोटिन लगायतका पोषक तत्वहरु पाइन्छन्।

गाजर स्वास्थ्य र सुन्दरता दुवैका लागि महत्वपूर्ण मानिन्छ।

गाँजरका केही फाइदा यस्ता छन्।

१. आँखाको ज्योती बढाउँछ
२.क्यान्सरको जोखिम कम गर्छ
३.बुढौली कम गर्छ
४.स्वस्थ र सुुन्दर छाला बनाउन मद्दत गर्छ
५. प्रतिरोधात्मक क्षमता बढाउँछ
६.मुटु रोगको सम्भावना कम गर्छ
७.शरीर सफा राख्छ र संक्रमणहरुबाट जोगाउँछ
८.दाँत र गिँजा स्वस्थ राख्छ
९. पाचन प्रणाली सही राख्छ
१०. उच्च रक्तचाप कम गर्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१