बिहीबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७५, बिहीबार १२:५७

बिहीबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य घटेको छ। हिजो बुधबार ११६ रुपैयाँ ३२ पैसा रहेको डलरको भाउ आज घटेर ११५ रुपैयाँ ५० पैसामा झरेको हो।नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज एक यूएस डलरको खरिददर मूल्य १ सय १५ रुपैयाँ ५० पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ १० पैसा रहेको छ। त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ८८ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ २ पैसा छ।त्यसैगरी साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८० पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९६ पैसा छ। कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र विक्रिदर ३१ रुपैयाँ ८८ पैसा छ। युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र विक्रिदर ३१ रुपैयाँ ६१ पैसा तोकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१