नारायण अर्याल, इलाम, ८ भाद्र । वैदेशिक रोजगार आप्रवासी सूचना केन्द्र (एमआर) सेन्टरले इलाममा कार्यालय स्थापना भए यता १ हजार हारहारीको संख्यालाई वैदेशिक रोजगार सम्वन्धी परामर्श दिएको केन्द्रले जनाएको छ । आइओएमले इलाममा गत पुस महिनादेखि कार्यालय खोलेर वैदेशिक रोजगाारीमा जाने युवा वर्गलाई परामर्श दिदै आएको छ ।
सूचना केन्द्रमा दैनिक रुपमा १०/१५ जनाको संख्यामा वैदेशिक रोजगारी सम्वन्धी परामर्श लिन युवाहरु आउने गरेको केन्द्रका परामर्शदाता श्याम स्याङबोले बताउनु भयो ।
प्रतिक्रिया