पुरानो बसपार्कस्थित विद्युतको पोलमा आगलागी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार १०:४६

काठमाडौं – रत्नपार्क नजिकै रहेको पुरानो बसपार्कस्थित विद्युतको पोलमा आगलागी भएको छ। आगलागी विहान करिव ९ः४० बजेतिर भएको हो। आगो करिव १५ मिनेटसम्म लागेको थियो।आगलागी भएको विजुलीको पोलमै ट्रान्समिटर पनि रहेकाले ट्रान्समिटर पड्किने खतराले स्थानीय त्रसित बनेका थिए। तर, आगलागी लगत्तै काठमाडौं महानगरपालिकाको दमकलले आगो नियन्त्रत्रणमा लिँदा सम्भावित क्षतिबाट ट्रान्समिटर जोगिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०