सस्तीयो डलर ८० पैसाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७५, बिहीबार १२:४८

काठमाडौ–निरन्तर बढिरहेको डलरको मूल्य आज भने सामान्य घटेको छ।मंगलबार ११६ रुपैयाँ ६१ पैसा निर्धारण भएकामा आज बुधबार प्रतिडलर बिक्रीदर ११५ रुपैयाँ ८० पैसा कायम भएको नेपाल राष्ट्रबैंकले जनाएको छ। खरिददर भने ११५ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१