प्रधानसेनापति ट्रफी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७५, मंगलवार १०:५५

काठमाडौं – प्रधानसेनापति ट्रफी सोमबारदेखिदेखि राजधानीमा सुरु भएको छ । आगामी असोज ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कुल १४ टोलीले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा एथ्लेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, साइक्लिङ, बास्केटबल, भलिबल, फुटबल, कबड्डी र ह्यान्डबल खेल समावेश गरिएको छ। उक्त प्रतियोगिताका खेलहरू सेनाको भद्रकालीस्थित खेलमैदान, लगनखेल र सशस्त्र प्रहरी बल (एपिएफ) को खेल मैदानमा हुनेछन् । प्रतियोगिताको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच गरे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१