नेपालमा पहिलो पटक बाइक रेस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७५, सोमबार १३:०८

काठमाडौं – नेपालमा पहिलोपटक ६ जना विदेशी नागरिकले यति बाइक रेसमा सहभागिता जनाएका छन्।साहसिक पर्यटनमा विश्वप्रसिद्ध फ्रेन्च नागरिक एपोलोको संयोजनमा ६ जना विदेशीले बेसीसहर, मुक्तिनाथ, बेनी हुँदै पोखरासम्म बाइक रेस सम्पन्न गरी शनिबार काठमाडौं फर्किएको बाइक रेसको व्यवस्थापन गरेको कम्पनी मकालु एड्भेञ्चर प्रालिका प्रबन्ध निर्देशक मोहन लम्सालले बताए।शनिबार आयोजित एक कार्यक्रममा रेसका विजेता र सहभागीलाई प्रबन्ध निर्देशक लम्साल र संयोजक एपोलोले ट्रफी र मेडल हस्तान्तरण गरे । आगामी वर्षदेखि हरेक सेप्टेम्बर १५ मा विश्वभरबाट सहभागी बोलाएर यति बाइक रेस आयोजना गर्ने लम्सालले बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१