कुनै राजाले पनि बुढानिलकण्ठ मन्दिरमा प्रवेश गर्ने हिम्मत किन गरेनन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७५, आईतवार १५:०१

काठमाडौँ उपत्यकामा रहेकोप्रसिद्ध तीर्थस्थल बुढानीलकण्ठ तीर्थस्थल हो। यस मन्दिरमा एकादशी को दिन हजारौ भक्त्तजनको भिड लाग्ने गर्छएकादशीमा सुतेका भगवान विष्णु भगवान निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विस्वासकै कारण यसदिन त्यस ठाँउमा मेला लाग्ने गरेको हो । यस मन्दिरमा अहिले सम्मन कोही राजाले पनि हिम्मत गरेर त्यस मन्दिरमा प्रबेश गरेका छैन्न् यस मन्दिरमा प्रबेश नगर्नु पैराणिक कथा नै रहेको छ । द्धावापर युगमा सूर्यकेतु नामको राज शिवपुरी नगरिमा राज्य गर्दथ्ये । उनि प्रत्येक दिन भगवानको दर्शन गर्न जाने गर्दथ्ये । उनि बिस्तारै बिस्तरै वृद्ध भए कमजोर भए तयसपछि उनले एकदिन भगवानसँग प्रथना गरे प्रभु म अब यहाँ प्रत्येक दिन आउन सक्ने अवस्था छैन । म अब आफ्नै नगरिमा प्राण त्याग गर्नेछु भन्दै भगवानको सेवागरेपछि भगवान प्रसन्न भएर उनलाई तिमी जाउ म भोली तिम्रै नगरीमा दर्शन दिनेछु भने राजा आफ्नै शहर फर्किएपछि बिष्णुले विश्वकर्मालार्इ बोलाएर यस मुर्तीको निमार्णको लागि भनेपछि मूर्ती निर्माण भयो ।राजा भोलीपल्ट दर्शन गर्न भनि जादाँ राजालाई चित्त बुझेन र विवाद भयो तयसपछि भगवानले त्यसोभए जाँउ तिम्रो कोहि सन्ताले पनि यहाँ दर्शन गर्ने छैन भनि श्राप दिनुभयो त्यसै कारण पनि बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, असार २०, २०८१