फर्कीयो नेपाली क्रिकेट टोली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७५, शुक्रबार १४:४४

मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगितामा सहभागिता जनाएकाे नेपाली क्रिकेट टोली  शुक्रवार स्वदेश फर्किएको छ। युएइमा यसै महिना हुने एसिया कपमा छनाेट हुने लक्ष्य सहित मलेसिया पुगेकाे नेपाली क्रिकेट टाेली अंक तालिकाकाे चाैथाे स्थानमा रहन पुग्याे। प्रतियाेगिता अन्तर्गत खेलेका ५ खेलमा नेपालले २ मा जित तथा ३ मा हार व्यहाेर्याे। नेपाल अाेमान,युएइ तथा हङकङ सँग पराजित भएकाे थियाे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१