पेट्राेलियम पदार्थकाे मूल्यमा वृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७५, बिहीबार ०५:२४

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। बुधबार राती १२ बजेदेखि लागु हुने गरि निगमले पेट्रोलमा १, मट्टीतेल र डिजलमा ३र३ तथा खाना पकाउने एलपी ग्यासको मुल्यमा २५ रुपैयाँ वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार अब पेट्रोलको मुल्य १ सय १२ तथा डिजल र मट्टितेलको मुल्य ९८ रुपैयाँ पुगेको छ। यस्तै एलपी ग्यासको मुल्य १४ सय पुगेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१