४ बर्षीय नेपाली गुगल वोइ दाहालले दुनियाँलाई नै चकित (भिडियो सहित)… ..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७१, आईतवार ०६:०४
एउटा ४ वर्षीय नेपाली बालकले अहिले सिंगो दुनियाँलाई नै छक्क पारिराखेको छ । उनको अद्भूत प्रतिभाका कारण दुनियाँका सामू दिन दिनै उनी स्टार झैं चम्किदै गएको छ । उनी हुन् काठमाडौँका आदित्य दाहाल । उनीसंग स्मरण शक्ति यति छ,जसको अगाडि दुनियाँ अहिले फिदा भएको छ ।vi
उनमा यस्तो स्मरण क्षमता छ कि उनले एकचोटी भेटेका जो सुकै मान्छेको नाम र उनीहरुका पेशा सम्झिन सक्छन । अचम्मको कुरा त के छ भने यी बालक अझै विद्यालय गएका छैनन् । त्यसैले बिद्यालय गएपछि झन् उनको प्रतिभा कसरी विकास हुने ? अहिले सबैको प्रतीक्षा यहि छ। अहिले चाहिँ उनका आमा बाबु गिनिज बुकमा नाम लेखाउने अभियानमा जुटेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१