तीज गीतमा सरीताको आगमन (फोटो र भिडियो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ भाद्र २०७१, शनिबार ०८:५७
काठमाडौँ – तीज गीतमा केही प्रिथकता शहित यसपाली पप र आधुनिक गायीका अझ भनौ दन्सिङ त्राक गाउँए गायीका भनेर चिनिने गायीका सरीता प्रजापतिले पनि लोक सङीत पारखिहरु माझ आफ्नै शब्द र लयमा तीज्को कोसेली ल्याएकी छन ‘ पहिलो त्यस् माथि भिडिओ नभएको उक्त गीत का दर्सक युतुब् मा बढीरहेको छ ।10628518_332957693547724_1240124042216364897_nअहिले भर्खर् घोषणा भएको इमेज अवार्द २०१४ मा उनको दोश्रो अल्बम हेर्दा हेर्दाइ को नोमिनेशनमा परेपछी थापा चर्चामा रहेकी गायीका सरीताको भर्खरै केही समये देखी तेश्रो अल्बम्को गीत ‘सम्झनालाई जाली रुमाल बोल्को गीत् ले पनि तहल्का पिट्दैछिन ।1901353_799457576760853_3415316644335214491_n
यसरी एक पछी अर्को संगीतिक कोसेकी पस्कने रोमन्तिक गायीका यो तीज्को गीत मार्फत कुन चाइ काले लाई हो त आइ लभ यू भन्न खोजेकी जे होस २० – २५ मिनट लामा तीज गीत सुन्दा झर्को मान्न श्रोताहरुलाई उनको गीत पक्कै मन पर्छ ।गायीका सरीता भन्छिन श्रोता दर्शक हरुको मायाले निरन्तर संगीतमा लाग्न प्रेरणा मिलेको छ । मन्च् मा गाउने मात्रा नभै मज्जाले नाच्ने र नचौने उनको कलाले गर्दा उनी दिनानुदिन स्टेज मा छाउन थालएकीछिन । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१