एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, प्याराग्लाइडिङले पुर्‍यो पदकको खडेरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७५, बिहीबार ०५:३२

नेपालले १८ औं एसियाली खेलकुदमा अन्ततः पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङमार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर कम्तिमा रजत पदक जित्ने निश्चित भएको हो ।

अहिले एसियाली खेलकुदको आयोजकले कूल अंक जोड्ने कार्य गरिरहेकोले आधिकारिक निर्णय भने आउन बाँकी छ । नेपाली टोलीले पदक जितेकोमा खेलाडी र अफिसियलहरुले भने खुशियाली मनाउन थालिसकेका छन् ।

पुरुष क्रस क्रन्ट्रीतर्फ पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग पक्का भइसकेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१