सुनको मुल्य तोलामा २ सय रुपैयाले बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७५, मंगलवार १४:१३

आज नेपाली बजारमा सुनको मुल्य तोलामा २ सय रुपैयाले बढेर ५६ हजार ८ सय रुपैयामा कायम रहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५६ हजार ५ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेर ७ सय २५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१