ग्याष्ट्रिकको समस्याबाट हैरान हुनुहुन्छ ? यी हुन् केही दिनमै च्वाट्टै पार्न उपचार विधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७५, मंगलवार ०५:५६

एजेन्सी । स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धानले देखाएअनुसार ग्याष्ट्रिकका रोगीहरुलाई हप्तामा कम्तीमा दुई पटक रातीको समयमा निकै पीडा हुन्छ र यो समस्याले अर्को दिनसम्म पिरोल्छ।

अहिलेको जीवनशैली, रातिसम्म काम गर्नु, ढिलो सुत्नु, चिल्लो र मदिराजन्य पदार्थ धुम्रपान लगायतले एसिडिटीको समस्या बढाउँछन्। यसलाई बेवास्ता गरिएमा अल्सर र क्यान्सरजस्ता समस्या आउन सक्छन्। एसिडिटिबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ।

१. दायाँ कोल्टो फर्केर नसुत्सुस् । यसले पेटमा डाइजेस्टिभ एसिड धेरै उत्पादन गर्छ।
२. लेट नाइट पार्टी, अल्कोहल र ड्रिकबाट टाडै रहनुस्।
३. सुत्नुभन्दा पहिलो कोल्ड ड्रिंक, चकलेट, कफी नलिनुहोस्।
४. साँझको खानामा टमाटर, भिनेगर, अमिला फलफूल नखानुहोस्।
५. हेभी र मसालेदार दाना साँझमा नखानुहोस्।
६. साँझको खाना सुत्नुभन्दा ३–४ भण्टा पहिल्यै खानुहोस्।
७. केरा खानुहोस् । यसमा प्राकृतिक एन्टिएसिड हुन्छ।
८. साँझको खाना हल्का खानुहोस् । यसले पाचन प्रक्रिया सहज हुन्छ।
९. खानापछि सोंफ वा ल्याङ सुकुमेल खानुहोस्।
१०. चिसो दुध पिउुहोस्। यसले एसिडिटी घटाउँछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१