भर्खरै जन्मेको शिशु ढलमा हालेर आमा फरार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७५, सोमबार १३:१७

दक्षिण भारतको चेन्नईमा भर्खरै जन्मेको शिशुको स्थानीयले ढलबाट निकालेर उद्दार गरेका छन् । सालनालसहित नवजात शिशुलाई कसैले जन्माएर ढलमा हालेको थियो । यस्तोेमा स्थानीय गीताले बच्चा रोएको आवाज सुनेपछि बच्चालाईनिकालेकी थिइन ।
उनले बच्चाको नाम सुधन्धरम् अर्थात् स्वतन्त्रता राखेकी छन् । महिलाले अब उ आफ्नो नाति भएको भन्दै नाम सुधन्धरम् अर्थात् स्वतन्त्रता भएको पनि बताइन । ती शिशुको दक्षिण भारतको चेन्नईस्थित अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१