काठमाडौं । राजधानीबासीको भान्सामा पाक्ने तरकारी किन महंगो भएको होला ? के यसलाई सस्तो बनाउन सकिन्छ ? एकातिर उत्पादक किसानहरु सस्तोमा तरकारी बेच्नुपरेको गुनासो पोखिरहेका छन्, अर्कोतिर उपभोक्ताहरु तरकारी ज्यादै महंगो भएको बताइरहेका छन् । किन यस्तो हुन्छ रु आखिर तरकारीभित्रको रहस्य र राजनीति के हो ? तरकारी बजारमा बिचौलियाहरुको प्रवेशका कारण किसान र उपभोक्तहरु ठगिएको निश्कर्षमा प्राय सबैको सहमति देखिन्छ ।
प्रतिक्रिया