सुनचाँदीको यस्तो छ आजको भाउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७५, आईतवार १३:३४

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मुल्य  बढेको छ।हिजो प्रतितोला ५६ हजार रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य ह्वातै ६ सय रुपैया बढेर आज ५६ हजार ६ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ५६ हजार ३ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मुल्यमा पनि तोलामा ५ रुपैयाँले बढेर ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१