चीनमा बच्चा नजन्माउनेलाई कर लाग्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७५, शुक्रबार १०:३९

चीन – विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो । अहिले चीनमा जनसंख्या घट्दै गएपछि देशको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको ठानिएको छ । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसंख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसंख्या न्यूनीकरण घटाउन दुईभन्दा कम सन्तान जन्माउनेलाई वा नजन्माउनेलाई ‘प्रजनन कोष’ मा कर तिर्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१