मड्रिड र मिलानको बिषयमा संसारलाई आश्चर्य चकित बनाउँदै लुका मड्रिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७५, बुधबार ११:३१

काठमाडौंः रियल मड्रिडका स्टार मिडफिल्डर लुका मड्रिकले इन्टर मिलान जाने विषयमा भइरहका चर्चामा सत्यता नहरको बताएका छन् । उनले मिलानसँगको सम्झौता भएको हल्ला अस्विकार गरेका हुन् । क्रोएसियाका इभान पेरिसिच, भर्साल्को र मर्सेलो ब्रोजोभिच पहिले नै मिलानमा भएको अवस्थामा मोड्रीक समेत इन्टर जाने चर्चा केही समय यता हुँदै आएको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार मोड्रीकले फिफासँग आफु क्लब छाड्ने मनस्थितीमा नहरको बताएका छन् । रियलले मड्रिकका विषयमा फिफामा उजुरी गरेको थियो । मोड्रीकले इन्स्टाग्राम मार्फत अफुले रियल नछाड्ने बताएका छन् । उनले भनेका छन्, ‘यो इतिहासकै सबैभन्दा बकवास कुरा हो ।’ उनले हल्लाको पछि नलाग्न र आफु रिलयलमै बस्ने बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१