नेपाल पर्वतारोहण संघ (एनएमए)  को प्रमुख कार्यकारी अधिकृतमा गंगासागर पन्त नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७५, बुधबार ०५:४२

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)  को प्रमुख कार्यकारी अधिकृतमा गंगासागर पन्त नियुक्त भएका छन् ।

लामो समयसम्म प्रमुख कार्यकारीबिहिन रहँदै आएको एनएमएले पन्तलाई सिइओ नियुक्त गरेसँगै एनएमएले गति लिने भएको छ  ।  टानमा ४ बर्षसम्म सिइओकै जिम्मेवारी सफलतापूर्वक निभाएका पन्त विशेषत शिक्षाविद् हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१