ड्रक्स खुवाएर ३ महिनासम्म युवती बलात्कार, त्यसपछि भयो यस्तो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७५, मंगलवार ०६:१७

काठमाडौँ । अमेरिकाको क्यालिफोनियामा १६ वर्षकी युवतीलाई तीन महिनासम्म बन्धक बनाएर बलात्कार गरेका छन्। युवतीलाई ड्रग्स खुवाएर बलात्कार गरिएको पनि रहस्य खुलेको छ। तीन महिनासम्ब बलातकारीको बन्धनमा परेकी ती युवती केही दिन अगाडि मात्रै सुरक्षा गार्डको मद्दतमा बाहिर निस्कन सफल भएकी हुन्।

डेलीमेलमा छापिएको रिर्पोट अनुसार युवतीले भनेकी छन्, उनीहरुले मलाई कुर्सीमा बाँचेर राखेको र दैनिक केही युवाहररु तालिम प्राप्त कुकुरहरु छोडिएको बताएकी छन्।

युवतीकी आमाले भनेकी छन् एक ग्रप होमबाट उनकी साथी आएकी थिई। उसैले एक दलालाई बुझाई दिईछ, त्यसपछि तीन महिना उनीहरुले कुटपिटगरी यौन शोषण गर्यो।

प्रतिक्रिया