नेपाल तान डोरी संघको प्रचारप्रसार बिभाग प्रमुखमा नोजाका अध्यक्ष ढुंगाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७५, सोमबार ०६:४२

काठमाडौँ । नेपाल तान डोरी संघको दोश्रो अधिबेशनले प्रचारप्रसार बिभाग प्रमुखमा बरिष्ठ पत्रकार तथा राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) का अध्यक्ष  मुकुन्द ढुंगानालाइ चयन गरिएको छ ।

भवानी प्रसाद पौडेलको अध्यक्षतामा १७  सदस्यीय केन्द्रीय कार्यसमितिले  शनिबार अध्यक्ष  ढुंगानालाइ चयन गरेको हो  । केन्द्रीय सदस्य तथा  प्रचारप्रसार बिभाग प्रमुखमा बरिष्ठ पत्रकार ढुंगाना चयन भएको केन्द्रीय अध्यक्ष भवानी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

ढुंगानालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बधाई तथा पूर्ण कार्यकालको सफलताको सुभकामना ब्यक्त  गरेका थिए  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१