सनी लियोनीले पतिसँग बेडरुममा हुँदाको फोटो शेयर गरेपछि हंगामा, यस्तो छ फोटो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७५, सोमबार ०५:५१

एजेन्सी। बलिउड अभिनेत्री सनी लियोनीले आफ्ना पतिसँग बेडरुममा हुँदाको फोटो शेयर गरेपछि हंगामा भएको छ । उनको फोटो शेयर हुनासाथ भाइरल भएको छ। उनले फोटो इन्स्टाग्राममा शेयर गरेकी हुन्। फोटो शेयर गरेपछि धेरै फ्यानले उनलाई ट्रोल गरेका छन्।

सनीले यो फोटो पोस्ट गर्दै आफ्ना फ्यानहरुलाई गुडनाइट भनेकी थिइन्। तस्वीरमा सनी आफ्ना पति डेनियलसँग बेडमा सुतेकी छिन्। यसअघि पनि सनीले डेनियलसँग न्यूड फोटो पोस्ट गरेकी थिइन्। अहिले सनी मलायालम फिल्म वीरमादेवीको सुटिङमा व्यस्त छिन्।

प्रतिक्रिया