बदालले किस गर्दा संसार अचम्ममा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७५, सोमबार ०५:२२

काठमाडौं। अहिले बर्खाको मौसम चलिरहेको छ । आकाशमा बादल मडारिइरहेका छन् । बादलको आकृति कतिखेर कस्तो हुन्छ भन्न सकिँदैन ।

प्रकृतिले यदाकदा अद्भुत दृश्य देखाइदिन्छ । प्रकृतिको त कुरै बेग्लै । चीनमा चाहिँ दुई बादलले चुम्बन गरेको जस्तो दृश्य देखिएको छ । यो दृश्य चीनको शाओशिङ शहरको हो । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१