नायिकाले देखाइन देखाउन नहुने कुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७१, बुधबार १२:५४

alia-bhatta

बलिउडकी अभिनेत्री आलिया भट्ट मिडियामा कुनै न कुनै कारण चर्चामा रहन्छिन् । उनी आफ्नो स्टाइलिस पहिरनका कारण चर्चामा हुन्छिन् । तर, उनको स्टाइलिसपनले यसपाला धोका दिएको छ।

गार्नियर फ्रुट्सको नयाँ उम्पादन सार्वजनिक कार्यक्रममा पुगेकी आलिया पहिरनले धोका दिएपछि लाजले भुतुक्कै भएकी हुन् । आलिया सेतो सर्टका साथ स्टाइलिस गोल्डन शुजमा कार्यक्रममा पुगेकी थिइन् । तर, उनलाई उठबस गर्ने क्रममा पहिरनले धोका दिएको हो । यद्यपि आलिया यो ड्रेसका कारण असहज देखिएकी थिइन् । तैपनि उनी देखाउन नहुने कुरा देखाइसके पनि थाहा नपाएझै बसेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१