यस्ती महिला, जसले २० वर्षमा १५ बच्चा जन्माइन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७५, आईतवार ०५:३१

कहिल्यै सुन्नु भएको छ, कुनै महिलाले २० वर्षमा १५ वटा बच्चा जन्माउन सक्छिन् रु कुनै महिलाले २० वर्षमा कति बच्चा जन्माउन सक्लिन रु धेरैको उत्तर हुन सक्छ ३ अथवा ४ । ब्रिटेनमा बस्ने क्यारोल हरलक जो अहिले ४९ वर्षकी भइन । उनी आफ्ना दुईवटा बच्चासहित अरु १५ बच्चाकी आमा हुन ।

त्यसैले क्यारोल हरलकलाई संसारकै सबैभन्दा बलियो गर्भाशय भएकी महिला भनिएको छ । यधपि क्यारोल एक प्रोफेशनल सरोगेट मदर ९व्यवसायिक गर्भभाडामा दिने आमा० हुन र आजसम्म १५ वटा बच्चा जन्माई सकेकी छन् ।

यस बाहेक उनी अरु १६ वटा बच्चा जन्माउने तयारीमा रहेको बताइकी छन् । क्यारोलका अनुसार केही समय पहिला उनी उच्च राक्तचापबाट पीडित थिइन । र चिकित्सकले अरु बच्चा नजन्माउन भनेका थिए ।

क्यारोलको भनाइमा उनलाई आफ्नो स्वास्थ्यको कुनै प्रवाह छैन र उनी प्राकृतिक रुपमा भन्दा कृत्रिम ९सिजेरियन० बाट बच्चा जन्माउन चाहान्छिन् । पछिल्लो २० वर्षमा उनले १३ बच्चा जन्माइ सकेकी छन् । यस बाहेक उनका २४ र २१ वर्षका दुईवटी छोरी पनि छन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१