अस्पतालबाट पहिले त उनले गर्भनाललाई घर ल्याए अनि त्यसपछि टेको नाम गरेको एक मोरक्कन खानामा त्यसलाई मिलाएर पकाए । उनले भने, ‘वास्तवमै यो खाना सा¥है मिठो रह्यो । ’ त्यसो गर्दा घिन लागेन त भन्ने प्रश्नमा निकको तर्क छ , ‘त्यसै खेर जाने चिजलाई मैले परिकारको रुप दिएँ । केको घिन ?’ उनि भन्छन् , ‘मासु सबै मासु नै हुन् । तर अझ यो त कसैलाई पिडा नदिई प्राप्त अमुल्य मासु ।’ (एजेन्सी )
प्रतिक्रिया