जोसेफ हाइ स्कुलमा कक्षा ११ मा भर्ना खुल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ असार २०७५, शुक्रबार ०५:३१

काठमाडौँ । SEE परीक्षामा उत्तिर्ण सम्पुर्ण विद्याथीहरुमा हार्दिक शुभकामना साथै उज्वल भबिस्यको हार्दिक कामन व्यक्त गर्दै जोसेफ हाइ स्कुल कपन मिलनचोकले  शैक्षिक सत्र २०७५ बाट कक्षा ११ को भर्ना सञ्चालन भएको हुँदा तपाई सम्पुर्ण अभिभावक एवं विद्यार्थीहरुमा यो सुचना प्रकाशित गरिएको छ । जोसेफ स्कुलमा ब्यबस्थापन (Management) समुहको पठनपाठन पहिलो बर्शमानै उत्कृष्ट बन्दै ।

सस्थापक प्रिन्सिपल सूर्यबहादुर अधिकारी

प्रतिक्रिया