मलेसियामा अवैध रकम असुल्ने १० कम्पनी अनुसन्धानमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७५, आईतवार ११:२८

मलेसियाली सरकारले नेपालीसहित विदेशी कामदारसँग अर्बौ रकम असुली र मानव तस्करी गरेको आशंकामा विभिन्न कम्पनी तथा त्यससँग सम्बद्ध अनलाईन  प्रणालीमा रोक लगाएको छ ।

मलेसियाले बंगलादेशबाट कामदार लिनुअघि उनीहरुका डकुमेन्टेसन, भिसा प्रोसेसिङलगायत कामको व्यवस्थापन गर्दै आएको अनलाईन प्रणाली फरेन वर्कर्स सर्भिसेज सिस्टम एसपीपीए माथि रोक लगाईएको जनाएको छ ।

नेपाल बंगलादेशलगायत विभिन्न श्रमिकस्रोत मुलुकमा बायोमेट्रिक प्रणाली, माईग्राम्स नामक विभिन्न कम्पनी खडा गरी कामदारसँग रकम असुली गर्दै आईरहेको बेस्टिनेट एसडीएन बीएचडी र यससँग सम्बद्ध कामदार आपुर्ति प्रक्रियामा सघाउने १० कम्पनीमाथि समेत रोक लगाएको खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१