विश्वकपको दाबेदार मानिएको बेल्जियमले कोस्टारिका माथि गर्यो गोलको वर्षा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०७५, मंगलवार १३:४२

एजेन्सी । बेल्जियमद्धारा कोस्टा रिका ४-१ गोलले पराजित भएको छ । विश्वकप पुर्व अन्तिम मैत्रीपुर्ण खेलमा जित हात पार्दै बेल्जियमले शानदार खेल प्रस्तुत गरेको थियो । गएराति भएको खेलमा अग्रता भने कोस्टारिकाले लिएको थियो । उसका लागि ब्रायनले खेलको २४ , ४२ , ५०, ६४ मिनेटमा गोलको वर्षा गरेपछि शानदार जित निकाल्न सफल भएको हो ।

यो जितसँगै यसपटकको विश्वकप दाबेदार मानिएको बेल्जियमले विश्वकपका लागि बलियो तयारी गरेको प्रतिक्रिया दिइरहेका बेला उसले खेलेको आक्रामक खेलले कोस्टारिका निकै दबाबमा परेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१