शिक्षाविद भवानी प्रसाद पौडेल कानुन मन्त्री द्वारा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७५, बुधबार ०५:५५

काठमाडौं । शिक्षाविद ,जया देबकोटा क्याम्पस प्रमुख तथा राष्ट्रिय खबरका सल्लाकार भवानी प्रसाद पौडेल  सस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालको बिशेष कार्यक्रमको  अबसरमा न्याय कानुन तथा संसदीय मामिला  मन्त्री शेरबहादुर तामांग  द्वारा सम्मानित भएका छन् ।

उनलाई शिक्षाविद सम्मान  मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो । निष्पक्ष शिक्षा र सामाजिक विषयवस्तुमा केन्द्रित रहेकोले  उनलाई बिशेष सम्मान गरिएको सस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालको अध्यक्ष सिता सुनुवारले जानकारी दिएकि छन् ।

प्रतिक्रिया