युवा ब्यबसायी शान्त शर्मा कानुन मन्त्री द्वारा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०७५, मंगलवार ०५:००

काठमाडौं । युवा ब्यबसायी तथा राष्ट्रिय खबरका सल्लाकार  शान्त शर्मा  सस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालको बिशेष कार्यक्रमको  अबसरमा न्याय कानुन तथा संसदीय मामिला  मन्त्री शेरबहादुर तामांग  द्वारा सम्मानित भएका छन् ।

उनलाई युवा ब्यबसायी अवार्ड  मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो । निष्पक्ष ब्यबसायी र सामाजिक विषयवस्तुमा केन्द्रित रहेकोले  उनलाई बिशेष सम्मान गरिएको सस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालको अध्यक्ष सिता सुनुवारले जानकारी दिएकि छन् । शर्मा राष्ट्रिय खवर डटकमका सल्लाकार  समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१