खोटाङ्ग रोधिघरको तेस्रो वार्षिकोत्सब सम्पन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० जेष्ठ २०७५, आईतवार ११:००

काठमान्डौ। ‘खोटांग रोधीघरको गौरब खोटांग रोधिघरकै सान, कला प्रतिभालाई सम्मानु’ भन्ने मुल नाराका साथ केन्द्रीय अन्लाईन बिकास बोर्ड नेपाल मा आबद्द पुर्बान्चलकै पहिलो सामाजिक संजाल फेस्बुक म्यासेन्जर मार्फत संचालित खोटाङ्ग रोधिघरले आफ्नो तेस्रो वार्षिकोत्सबको अवसरमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

रोधी ग्रुप लिडर पबन खड्काको सभापतित्व तथा केन्द्रीय अनलाइन बिकास बोर्ड नेपालका कार्यसमिति अध्यक्ष सुसान्त श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा केन्द्रय बिशेशज्ञं एल.बि सुवास, संचालक राज कार्की एम्नेस्टी इन्टरनेसनलका महासचिव चित्र बहादुर रसाइली लगायतको उपस्तिती रहेको थियो।

रोधी कोषाध्यक्ष निर्मला खत्रीको स्वागत मन्तब्यबात सुरु भएको उक्त कार्यक्रममा चर्चित लोक दोहोरी गायक, गायिकाहरु टिका पुन, सन्ध्या बुढा, जनम थुलुङ, डिला बि.क, सरिस्मा मगर राधिका समर्पण, बाल चन्द्र बराल, लगायतका कलाकारहरुले दोहोरी, नृत्य, हास्यव्यंग्य लगातका प्रस्तुति राखेर कार्यक्रमको शोभा बढाएका थिए।

कार्यक्रममा बोल्दै अथिति केन्द्रीय बिशेशज्ञं एल बि सुवास तथा प्रमुख अतिथि सुसान्त श्रेष्ठले रोधीघरको जन्मोत्सवको अवसरमा सुभकामना तथा रोधी परिवारलाई धन्यबाद दिदै अनलाइन मार्फत बिस्वरभर छरिएर रहेका कलाकार तथा कलाप्रेमी मनहरुलाई संगठित गरि नेपालि कला जगतको विकास तथा कलाकारीताको प्रस्पोटन गर्ने कार्यमा संगै सहकार्य गर्दै अघि बढ्ने र अनलाइन रोधिमा हुने बिकृतिको अन्त्य गर्न लागिपर्ने बताउनुभयो।

यस सस्थाको आयोजक समितिहरु निम्ननुसार छ ।

आयोजक समितिहरु
१० सुजना माझी
२० अमृता काकीॅ
३० निर्मला खत्री
४० पुबेॅली कान्छो
५० युजस परियार
६० डोल्मा शेर्पा
७० समिॅला तामाङ
८० बिकास गुरुङ
९० छितिज पारी को कान्छो
१०० सुस्मिता राई
११० पबन खड्का
१२० कृष्ण थुलुङ
१३० हिरा लुगुन
१४० राम कुमार रसाइली
१५० लब्ली तुल्सी
१६० काली माया
१७० लब्ली यूबराज
१८० प्रसुराम गहतराज
१९० लब्ली भिम
२०० अध्यक्ष दु खी प्रसाद
२१० २गोर्खालि बाबु
२२० कमल सापकोटा
२३० सरिता गहतराज
२४० जीवन लामा
२५० पदम खाम मगर
२६० मिना ओझा
२७० भखत सानगाई
२८० पदम कुमाल
२९०किम बहादुर थापा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१