चम्किए मेस्सी, हैटी बिरुद्ध गरे ह्याट्रिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०७५, शुक्रबार ०५:५०

एजेन्सी । विश्वकप खेल सुरु हुनै लाग्दा अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सी फेरी चम्किएका छन् । विश्वकप अगाडिको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा मेस्सीले शानदार खेल खेल्दै हैटीलाई चार शून्य गोलले पराजित गर्न सफल एका छन् ।

खेलको १७ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत टिमलाई अग्रता दिलाएका मेस्सीले अर्जेन्टिनाका लागि ५८ औं मिनेटमा फेरि मेसीले गोल गर्दै टिमको अन्तर दुई शून्यमा पुर्‍याए ।

त्यसपछि ६६ औं मिनेटमा मेसीले गोल गर्दै व्यक्तिगत ह्याट्रिक गर्न सफल भएका हुन् । ६९ औं मिनेटमा सर्जियो अगुइरोले मेसी कै पासमा गोल गरेपछि हैटीलाई चार शून्य गोल गर्न अर्जेन्टिना सफल भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१