बिकिनी फोटो इन्स्टाग्राममा सेयर गरेपछि फेरी विबादमा तानिइन् मलाइका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७५, बिहीबार १७:०२

एजेन्सी । बिकिनी फोटो इन्स्टाग्राममा सेयर गरेपछि फेरी मिडियामा छाएकी नायिका मलाइका अरोडाका तस्विरले अहिले भाइरल रुप धारण गरेका छन् । उनका विकिनि तस्विर र स्विमिगं गर्दाको अवस्थाका हट पोज देखेपछि कतिपयले उनलार्य ‘लाज राख’ भनेरसमेत कमेन्ट गर्न भ्याएका छन् ।

ट्रोल भएपछि मलाइकाले आफू यी बेकारको कुरामा ध्यान नदिने बताए पनि जवाफमा उनले स्विमिङ गर्दा के लगाउने रु भनेर चाही सोध्न भ्याएकी छिन् र मलाइकाका अनुसार स्विमसुट लगाएको उक्त फोटो मालदिभ्स गएका बेला एक वर्ष पुरानो हो । उनले भनिन्, ‘यस्तो लाग्छ कि मानिसहरुको एउटै मात्र काम छ, अरुले के गरिरहेका छन्, कस्तो फोटो सेयर गरिरहेका छन् रु ’ भनेर आँफुलाई भद्धा कमेन्ट गर्नेहरुलाई उनले गतिलो जवाफ पनि दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१