गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ” हेर्नुहोस भिडियो सहित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७५, बिहीबार ०४:४०

रोशन पोखरेल । गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ”सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा भारतिय सेना मा कार्यरत तनहुँ खैरेनीटारका भरत क्षेत्री को आवाज रहेको गीत “आउन तिमी ” युट्युवबाट सार्वजनिक गरिएको गीतलाई अधिक मात्रामा  दर्शक तथा स्रोताले माया गरेका छन ।

शिशिर श्रेष्ठको निर्देशनमा तयार भिडियोमा भिमफेदी गाइज र एलिसा राईको अभिनय रहेको छ । काठमाडौको विभिन्न ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचिएका हुन्  भने गीतको शब्द तथा संगीत तथा एरेन्ज गणेश चौधरीले गरेका छन र मिक्सिङ एवम मास्टरिङ  प्रकाश केसी ले गरेका छन । अमृत चापागाईले भिडियोलाई सम्पादन गरेका छन  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१