मेरो जापानमात्रै २९ अर्बको व्यापार छ : भवन भट्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०७५, मंगलवार ०६:०३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)  का अध्यक्ष भवन भट्टले आफ्नो जापानमा मात्रै करिब २९ अर्बको व्यापार तथा व्यवसाय रहेको खुलाएका छन् । उनले आफूले जापानमा विभिन्न २४ वटा क्षेत्रमा लगानी गरेको पनि सुनाए ।

देशको विकास र समृद्धिको लागि आफूहरु निरन्तर लागिपरेको बताउँदै उनले आगामी दिनमा नेपालमा अर्बौको लगानी भित्र्याउँने विश्वास दिलाए । नेपालको विकास र समृद्धिको अभियानमा अहिले भट्ट देश दौडाहमा छन् । सन् २००२ मा भवन भट्ट जापानको टोकियोमा विभिन्न रेष्टुरामा काम गरेर आफनो जीवनलाई चलाउँथे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१