नेपालको चौंथो जीत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७१, सोमबार १४:५१

मलेशियामा जारी एसीसी यु–१६ प्रिमियर क्रिकेटमा नेपालले लगातार चौंथो जीत हात पारेको छ । नेपालले एसीसी यु–१६ प्रिमियर क्रिकेटमा लगातार चौंथो खेल जित्दै उपाधितर्फ अग्रसर भएको छ ।10614354_823437357680708_2460955087101306260_n मलेशियामा २ भदौमा भएको आफ्नो चौंथो खेलमा नेपालले बहराइनलाई १८६ रनले हरायो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१