पूर्व प्रधानसेनापति प्यारजंग थापासहित सेनाका ३३ अधिकारी कालाेसूचीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७५, सोमबार ०९:५६

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दशवर्षे सशस्त्र द्वन्द्वकालका बेला मानव अधिकारका दोषीको नाम कालोसूचीमा राख्ने भएको छ। आयोगले ०५७ जेठदेखि परेका उजुरीका आधारमा कारबाहीको सिफारिस गरेको थियो तर अहिलेसम्म कारबाही नगरेको भन्दै आयोगले उनीहरूको नाम कालोसूचीमा राखी सार्वजनिक गर्ने तयारी गरेको छ । तत्कालीन भैरवनाथ गणबाट ४९ बन्दी बेपत्ता बनाएको प्रकरणमा तत्कालीन प्रधानसेनापति प्यारजंग थापासहित सेनाका ३३ अधिकारीलाई कारबाहीको सिफारिस गरिए पनि अहिलेसम्म कार्यान्वयन नभएको नयाँ पत्रिकाले लेखेको छ।

प्रतिक्रिया