छालालाई सुन्दर बनाउन के गर्ने ? (छाला स्याहार्ने विधिसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७५, सोमबार ०६:०२

सुन्दरता नचाहने को होला ? सुन्दरता भएका अझ सुन्दर हुन खोज्छन्, नहुनेहरु त सुन्दर हुन झन खोज्ने नै भए । सुन्दरता बढाउन आफुहरु बिभिन्न प्रयोगहरु गर्ने चलन बढ्दो छ । सुन्दरता बढाउन यसलाई हलुका रुपमा लिएर आफैं औषधि किनेर खाने, बजारमा पाइने जुनसुकै क्रिम र लोसन प्रयोग गर्ने बानी हटाउने हो भने त्यो सबैभन्दा राम्रो कदम हो । छाला सुन्दर राख्न घामबाट बचाउने सन ब्लक, सनस्क्रिन क्रिमहरु लगाउने, प्रशस्त पानी पिउने र छालालाई चिल्लो मोइस्चर बनाएर राख्ने गर्नुपर्छ । सनस्क्रिनले कति समयसम्म काम गर्छ भन्ने पनि थाहा पाईराख्नु जरुरी छ । हरेक तीन घण्टाको फरकमा अनुहारको छालाको प्रकृति हेरी विशेषज्ञको सल्लाहमा सनस्क्रिम लाउनुपर्ने हुन्छ । जाडोमा सामान्यतया छाला सुख्खा हुने भएकाले छालालाई सुख्खा हुनबाट जोगाउन मोइस्चर दल्नुपर्छ तर, चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१