मधुमेहका रोगीले खानैपर्ने १२ प्रकारका खानेकुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ जेष्ठ २०७५, आईतवार ०५:४४

रगतमा चिनीको मात्रा बढि भएपछि हुने चिनीरोग अर्थात् मधुमेह निकै जटिल रोग मानिन्छ । यो रोगको एकिन उपचार अहिलेसम्म पत्तो लाग्न सकेको छैन । त्यसैले ब्लड सुगर लेभल घटाउन विभिन्न विधिहरु अपनाइन्छ । मधुमेहका रोगीहरुले जे पायो त्यहीँ खानेकुरा खान पनि हुँदैन । त्यसले झनै ठूलो असर पार्छ ।

यहाँ केही त्यस्ता खानेकुराको विवरण प्रस्तुत गरेका छौँ, जो मधुमेह रोगीले मज्जाले खान हुन्छ, अर्थात् मधुमेह नियन्त्रणका लागि खानैपर्छ ।

१. मेवा

२. जैतुनको तेल

३. सिमी

४.दही

५.माछा

६.सुन्तला

७.हरियो सागपात

८.गोलभेँडा

९.फर्सी

१०.स्ट्रबेरी, काफल

११.गहुँ

१२.तिते करेला

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१