अभिनेता संजय दत्त पुत्री त्रि‍शालाका बोल्ड तस्वीरले चर्चा कमायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७५, सोमबार ०३:५०

एजेन्सी । भारतीय चर्चित अभिनेता संजय दत्तको छोरी त्रि‍शाला दत्त यतिबेला आफ्ना हट तस्विरका कारण चर्चामा छिन् । हालै मात्र सामाजिक संजालमा पोष्ट गरिएका हट अवतारका तस्विरहरु रातारात भाइरल बनेपछि उनलाई धेरैले छिटो चलचित्रमा काम गर्न सुझाएका छन् ।

त्रिशालाको यस बोल्ड तस्वीरबारे संजय दत्तकी पूर्व पत्नी रिया पिल्लईले पनि आकर्षक र राम्री देखीएको प्रतिक्रिया दिएकी छन् । संजय दत्त्ले छोरीलाई फिल्मी लाइनमा आउन नदिइरहेका बेला फिल्मी दुनीयामा पाईला टेक्ने संभावना कमै रहे पनि उनी कुनै हट हिरोइन भन्दा कम छैनन् भन्ने कुराका प्रमाण हुन् यि तस्विरहरु । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१