युवा ब्यबसायी शान्त शर्मा मन्त्री लालबाबु पण्डितद्वारा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७५, बिहीबार ०५:३३

काठमाडौं । युवा ब्यबसायी  शान्त शर्मालाई राष्ट्रिय लोक दोहोरि ब्यबस्थापन संघको दोश्रो वार्षिकोत्सवको अबसरमा ब्यबसायी क्षेत्रको  तर्फबाट संघिय मामिला तथा सामान्य प्रसासन मन्त्री  लालबाबु पण्डितद्वारा सम्मान गरिएको छ ।

उनलाई विदेशको लगानी नेपालमा ल्याई विभिन्न ब्यबसाय गराउन सफल व्यक्तित्व  मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै  राष्ट्रिय लोक दोहोरि ब्यबस्थापन संघले  सम्मान गरेको हो। विगत दुई दशक देखि ब्यबसायी  क्षेत्रमा अबोरात्र लाग्दै आएका शर्मालाई  सम्मान गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१