जोसेफ स्कुलका दीपक अधिकारी मन्त्री लालबाबु पण्डितद्वारा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७५, बुधबार ०५:१५

काठमाडौं । जोसेफ स्कुलका सह-प्रिन्सिपल दीपक अधिकारीलाई राष्ट्रिय लोक दोहोरि ब्यबस्थापन संघको दोश्रो वार्षिकोत्सवको अबसरमा शिक्षा क्षेत्रको  तर्फबाट संघिय मामिला तथा सामान्य प्रसासन मन्त्री  लालबाबु पण्डितद्वारा सम्मानित भएका छन्।

उनलाई शिक्षा मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै  राष्ट्रिय लोक दोहोरि ब्यबस्थापन संघले  सम्मान गरेको हो। विगत दुई दशक देखि शिक्षा क्षेत्रमा अबोरात्र लाग्दै आएका अधिकारीलाई  सम्मान गरिएको हो ।

प्रतिक्रिया