फेसबुकले अत्याधिक चर्चित बनाइदियो यी सुन्दर युवतीलाई (तस्विर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७५, बुधबार ०४:०८

सामाजिक संजाल यस्तो सशक्त माध्यम बनिदिएको छ जसले सामान्य मानिसलाई पनि रातारात सेलिब्रेटीको हैसियतमा पुर्याइदिन्छ।सामाजिक संजाल आफ्नो कला,सुन्दरता र सिप देखाउने थलो भएको छ जसले सामान्य मानिस सेलिब्रेटी बन्न सक्छन् भन्ने थुप्रै उदाहरण हामीले देखिसकेका छौँ।

यस्तै भारत पंजाबकी एक युवतीलाई फेसबुकले रातारात सेलिब्रेटी बनाईदियो।खुशी गढवी नाम गरेकी युवतीले आफ्ना सुन्दर र आकर्षक फोटोहरु फेसबुकमा अपलोड गर्ने गर्थिन्।

खुशीका फोटाहरु सामाजिक संजालमा अत्याधिक मन पराइए र उनको सौन्दर्यको चर्चा चारैतिर हुन थाल्यो।अहिले उनका फ्लोअर पनि निकै नै बढिरहेका छन्।सामाजिक संजालमा हिट भएपछि उनी मोडलिङ समेत गर्न थालेकी छिन्। उनलाई धेरै कामको अफर समेत आउन थालेको छ।

हेर्नुहोस् खुशीका केहि फोटोहरु 

 

 

 

 

 

 

प्रतिक्रिया