धरहरा निर्माणका लागि टेण्डर आहृवान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७५, मंगलवार ०४:५८

काठमाडौं ।  धरहरा निर्माणका लागि टेण्डर आहृवान गरेको छ । प्राधिकरणले सोमवार सार्वजनिक सूचना जारी गरेर टेण्डर आहृवान गरेको हो ।

धराहरा निर्माणका लागि इच्छुक निर्माण कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आहृवान गरेको प्राधिकरणले जनाएको छ । आगामी असारभित्रै धरहरा निर्माण थाल्ने र दुई वर्षभित्र धराहरा बनाइसक्ने प्राधिकरणको योजना छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१