नापी कार्यालय साँखुका अधिकृत साह अढाई लाख घुससहित अख्तियारको फन्दामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०७५, बिहीबार ०६:१९

काठमाडौँ।  नापी कार्यालय साँखुका प्रमुख नापी अधिकृत भागवत साह अढाइ लाख रुपैँया घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले उनलाई कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । उनीसँगै कार्यालय सहयोगी खेमराज भण्डारी पनि पक्राउ परेका छन् ।

दुवै जना जग्गा कारोबारीसँग कित्ताकाट गरेवापतको घुस रकम लिँदा लिँदै पक्राउ परेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१